विभेद र हिंसाको अन्त्य आआफ्नो घरबाट गर्नपुर्ने : प्रदेश सभा सदस्य के.सि
मंसिर ९ गते । चन्द्रौटा
कपिलवस्तु शिवराज चन्द्रौटामा आज एक कार्यक्रम बिच दिप प्रज्वलन गरि महिला हिंसा विरुद्ध १६ दिने अभियान शुभारम्भ भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै विभेद र हिंसा आआफ्नो घरबाट अन्त गर्नपुर्ने लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन के.सिले बताउनु भएको छ । बढ्दो सामाजिक संजालको विकास संगै दुरुपयोग बढेकोले यसलाई अत्यन्तै महत्वका साथ चलाउनुपर्नैमा लुम्बिनी प्रदेश सभा सदस्य के.सिले जोड दिनुभयो ।
विभेद र हिंसाको अन्त्य आआफ्नो घरबाट गर्नपुर्ने : प्रदेश सभा सदस्य के.सि



